काठमाडौं,बैशाख २८ । एसीसीअण्डर–१९ एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि अफगानिस्तानले जितेको छ । युएईलाई १० विकेटले पराजित गर्दै अफगानिस्तानले उपाधि हात पारेको हो । युएईले दिएको ५८ रनको सामान्य लक्ष्य अफगानिस्तानले ११ दशमलव १ ओभरमा विना विकेटको क्षतिमा भेट्टाएको हो । अफगानिस्तानको जितका लागि हस्मातुल्लाह साइदिले नटआउट रहँदै ५० रनको योगदान गरे भने अब्दुर मंगलले ६ रन बनाए । मलेसीयाको क्वालालम्पुरमा रहेको किनररा ओभल मैदानमा टस जितेर व्याटिङ गरिरहेको युएई ५७ रनमा समेटिएको थियो । युएई २७ दशमलव २ ओभरमा अलआउट हुँदै ५७ रन बनाएको हो ।
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
Saturday, 11 May 2013
अण्डर–१९ एलिट कप क्रिकेटको उपाधि अफगानिस्तानको कब्जामा
काठमाडौं,बैशाख २८ । एसीसीअण्डर–१९ एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि अफगानिस्तानले जितेको छ । युएईलाई १० विकेटले पराजित गर्दै अफगानिस्तानले उपाधि हात पारेको हो । युएईले दिएको ५८ रनको सामान्य लक्ष्य अफगानिस्तानले ११ दशमलव १ ओभरमा विना विकेटको क्षतिमा भेट्टाएको हो । अफगानिस्तानको जितका लागि हस्मातुल्लाह साइदिले नटआउट रहँदै ५० रनको योगदान गरे भने अब्दुर मंगलले ६ रन बनाए । मलेसीयाको क्वालालम्पुरमा रहेको किनररा ओभल मैदानमा टस जितेर व्याटिङ गरिरहेको युएई ५७ रनमा समेटिएको थियो । युएई २७ दशमलव २ ओभरमा अलआउट हुँदै ५७ रन बनाएको हो ।
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment