६ जेठ,काठमाडौ। २१ वर्षिय जुम्ल्याहा दिदिबहिनीले एक साथ सगरमाथा चढेर नयाँ इतिहास बनाएका छन्। 
भारतको देहरादुनका नान्सी मल्लिक र टासी मल्लिकले ८८४८ मिटर अग्लो सर्वोच्च शिखरमा पाइला टेक्न सफल भएका हुन्।
यी जुम्ल्याह दिदि बहिनीलाई सहयोग गर्ने दुइ शेर्पा पनि जुम्ल्याह नै थिए ।
भारतको देहरादुनका नान्सी मल्लिक र टासी मल्लिकले ८८४८ मिटर अग्लो सर्वोच्च शिखरमा पाइला टेक्न सफल भएका हुन्।
यी जुम्ल्याह दिदि बहिनीलाई सहयोग गर्ने दुइ शेर्पा पनि जुम्ल्याह नै थिए ।
दुइ दिदिबहिनी राम्रो मौसमको प्रतिक्षा गर्दै मार्च देखी आधार शिवर नजिक थिए । उनिहरुले आइतवार सगरमाथाको शिखर चुम्दै विश्वकिर्तिमान कायम गरेका हुन् ।
हिजो नै नेपाल र भारतिय सेनाका ११ जनाले पनि सगरमाथामा पाइला टेकेका छन् ।
हिजो नै नेपाल र भारतिय सेनाका ११ जनाले पनि सगरमाथामा पाइला टेकेका छन् ।
६० वर्ष पहिले एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथामा पाइला टेकेयता ३५० जना गैर नेपालीले सगरमाथा चढ्ने अनुमति पाइसकेका छन्। यो वर्ष मात्रै २४८ जनाले सगरमाथा चढिसकेका छन्। जसमा २७ वर्षिय साउदी अरबकी महिला राहा हसन मोहरक पनि सामेल छिन् ।
 
 
 
 
No comments :
Post a Comment