५ वैशाख,काठमाडौ। नाइजेरियामा मंगलवार जेल, प्रहरी चौकी र सैनिक ब्यारेकमा एक साथ आक्रमण भएको छ। उक्त आक्रमणमा परि ५५ जनाको ज्यान गएको छ। 
नाइजेरियामा आतंककारी घोषित बोको हरामले भिषण आक्रमण गरि आफ्ना १०५ जना कार्यकर्ता समेत छुटाएको छ।
हतियारले सुसज्जित बोकोहरामका लडाकुले स्थानिय समय अनुसार बिहान ५ बजे आक्रमण गरेका थिए।
लडाकुहरुले एकै पल्ट जेल, प्रहरीचौकी र सैनिक ब्यारेकमा आक्रमण गरेका थिए।
मारिनेमा ५५ मध्य १४ जना जेल वार्डेन, २ सैनि, २२ प्रहरी, ४ सर्वसाधारण र १३ जना बोकोहरामका कार्यकर्ता छन् ।
आक्रमणमा बोकोहरामका लडाकुले प्रहरी चौकी चलाएका छन् भने केही गाडीमा आगजनी गरेका छन्। प्रत्यक्षदर्शीहरुले आक्रमणकारीले सैनिक पोशाका लगाएको बताएका छन् ।घट्ना नाइजेरियाको माइडुगुरी भन्ने ठाँउमा भएको हो ।
उत्तरी नाइजेरियामा छुट्टै मुस्लिम राज्य स्थापना गर्ने उदेश्य सहित बोकोहराम युद्धरत रहेको छ। सन २००९ यता बोकोहरामको हिंसात्मक गतिबिधिपछ ३६ सय जनाको ज्यान गइसकेको छ । अफ्रिकाको सवै भन्दा ठुलो तेल उत्पादक देश नाइजेरियमा क्रिस्टियनको बाहुल्यता रहेको छ।

No comments :
Post a Comment