११ जेठ,सोल।दक्षिण कोरियामा किर्ना नामको सानो किराले आतंक मच्चाएको छ। उत्तरको कोरियाको आतंक कम हन नपाउँदै किर्नाबाट जन्मिएको भाइरसले १ जनाको ज्यान लिइसकेको छ भने दर्जन भन्दा बढि मानिस यो भारइसको चपेटमा आइसकेका छन्।
भाइरस युक्त किर्नाले टोकेपछी मानिसको ज्यानै खतरामा पर्न थालेको छ।
कोरिया सेन्टर फर डिजिज कन्ट्रोल तथा प्रिभेन्सनले शुक्रवार किर्नाले टोकेर एक व्यक्तिको मृत्यु भइसकेको पुष्टी गरेको छ।

जेजु टापुमा किर्नाले टोकेर एक व्यक्तिको मृत्यु भएको हो। क्याङ थर भएका मृतक व्यक्तिलाई किर्नाले टोक्ने बितिकै बेस्सरी ज्वरो आएको थियो भने थ्रोमबोसाइटोपेनिया सिन्ड्रोम(एसएसटिएस) देखिएको थियो।
कोरिया सेन्टर फर डिजिज कन्ट्रोल तथा प्रिभेन्सनले देश भरिमा अन्य दश जना व्यक्तिपनि किर्नाले टोकेर विरांमी अवस्थामा रहेको जनाएको छ।
कोरिया सेन्टर फर डिजिज कन्ट्रोल तथा प्रिभेन्सनलेले जनाए अनुसार किर्नाले टोकेर प्रभावित हुनेहरु फार्म वा जंगलमा काम गर्नेहरु ज्यादा छन्।
भाइरसबाट ज्यादा प्रभावित हुने मानिको औसत उमेर ५८ रहेको छ।

खतरनाक किर्ना, १ को मृत्यु भइसकेको छ, दर्जनौ प्रभावित..
No comments :
Post a Comment