 १७ जेठ,सोलु। दक्षिण कोरियामा एक नेपाली युवतीले झूण्डिएर आत्महत्या गरेकी छिन्। यसरी झूण्डिएर ज्यान फाल्ने महिला धादिङकी २५ वर्षिय गौरी तामाङ भएको सोलमा रहेको नेपाली दुतावासले जनाएको छ । उनि कोरियाली नागरिकसंग विवाह गरि सन २०१२ को अगष्टमा दक्षिण कोरिया आएकी थिइन्। बिहानै काममा गएर दिउसो घर आउँदा श्रीमतीलाई कोठामा झुन्डिएको अवस्थामा फेला पारेपेछी उनका कोरियाली श्रीमानले प्रहरीलाई खबर गरेका थिए ।त्यो भन्दा अघिल्लो दिन उनिहरु संगै सुतेका थिए ।हाल तामाङको पोस्टमार्टम भइरहेको छ भने उनको नेपालको परिवारलाई खवर जानकारी गराइएको दुतावासले जनाएको छ।

नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
Friday, 31 May 2013
नेपाली युवती कोरियामा झुण्डिएर मरिन्
 १७ जेठ,सोलु। दक्षिण कोरियामा एक नेपाली युवतीले झूण्डिएर आत्महत्या गरेकी छिन्। यसरी झूण्डिएर ज्यान फाल्ने महिला धादिङकी २५ वर्षिय गौरी तामाङ भएको सोलमा रहेको नेपाली दुतावासले जनाएको छ । उनि कोरियाली नागरिकसंग विवाह गरि सन २०१२ को अगष्टमा दक्षिण कोरिया आएकी थिइन्। बिहानै काममा गएर दिउसो घर आउँदा श्रीमतीलाई कोठामा झुन्डिएको अवस्थामा फेला पारेपेछी उनका कोरियाली श्रीमानले प्रहरीलाई खबर गरेका थिए ।त्यो भन्दा अघिल्लो दिन उनिहरु संगै सुतेका थिए ।हाल तामाङको पोस्टमार्टम भइरहेको छ भने उनको नेपालको परिवारलाई खवर जानकारी गराइएको दुतावासले जनाएको छ।
१७ जेठ,सोलु। दक्षिण कोरियामा एक नेपाली युवतीले झूण्डिएर आत्महत्या गरेकी छिन्। यसरी झूण्डिएर ज्यान फाल्ने महिला धादिङकी २५ वर्षिय गौरी तामाङ भएको सोलमा रहेको नेपाली दुतावासले जनाएको छ । उनि कोरियाली नागरिकसंग विवाह गरि सन २०१२ को अगष्टमा दक्षिण कोरिया आएकी थिइन्। बिहानै काममा गएर दिउसो घर आउँदा श्रीमतीलाई कोठामा झुन्डिएको अवस्थामा फेला पारेपेछी उनका कोरियाली श्रीमानले प्रहरीलाई खबर गरेका थिए ।त्यो भन्दा अघिल्लो दिन उनिहरु संगै सुतेका थिए ।हाल तामाङको पोस्टमार्टम भइरहेको छ भने उनको नेपालको परिवारलाई खवर जानकारी गराइएको दुतावासले जनाएको छ।
Subscribe to:
Post Comments
                                      (
                                      Atom
                                      )
                                    
No comments :
Post a Comment