३१ वैशाख,दुबइ । धेरै नेपालीको रोजदार स्थल बनेको युनाइटेड अरब इमिरेट्स(युएई)को चर्चित दुबइमा आजकल आकाशमाथी अचम्मको बस्तु देखीने गरेको छ। सानो हेलिकप्टर जस्तो माथीपट्टी पंखा समेत रहेको छ।
केही कामदारले रातको समयमा त्यसलाई देखेका थिए। नेपालको दन्द्धको समयमा नाइटभिजन हेलिकप्टरको चर्चा सुन्ने गरेका केही नेपालीले त्यसलाई नाइटभिजन हेलिकप्टर भएको आशंका गर्दे अन्यलाई समेत तर्साएका थिए।

उक्त बस्तुका बारेमा केही नेपालीबिच बाक्लै कुरा कानी समेत हुने गरेको छ
तर उक्त बस्तु हेलिकप्टर चैं होइन् दुबइले विकास गरेको ड्रोन भएको थाहा भएको छ। दुबइ प्रहरीले भिडमा हुने गतिबिधीको अनुगमन गर्ने त्यस्तो ड्रोन विकास गरेको रहेछ।
विशेष गरि सभा, जुलुस र स्टेडियम र भिडभाड हुने ठाउँको माथी हावामा ड्रोन राखिएको छ ।
उक्त ड्रोन सवै ठाउँमा नराखिए पनि परिक्षणका लागि केही ठाउँमा राखिएको छ । केही समयपछि दुबइ शहरलाइ

No comments :
Post a Comment