Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : चितवनमा दुई वटा नयाँ चरा भेटियो

Monday, 20 May 2013

चितवनमा दुई वटा नयाँ चरा भेटियो


५ जेठ,चितवन । प्राकृतिकरुपमा भरिपुर्ण मानिएको चितवन फेरी दुइ नयाँ प्रजातीका चरा भेटिएका छन्। वर्ड एजुकेसन सोसाईटिका विज्ञहरुले महाभारत क्षेत्र अन्तर्गतको शक्तिखोर देखि सुपार खोलम सम्म गरिएको अध्ययनमा दुई जातीका नयाँ चरा फेला परेका हुन् ।
निल गगन अर्जनुक र निलो पंखे तोरी डाँडा जातका चरा फेला परेको हो । नयाँ भेटिएको चरा सहित चितवनमा अब पाँच सय ७१ प्रजातीका चराहरु भेटिएका छन् ।

No comments :

Get Widget