नेपालमा ईतिहासकाल देखिनै सीमा सम्वन्धमा विवाद नभएको होईन। उत्तरमा चीन र दक्षिण तर्फ भारतको खुला सीमानासँग जोडीएको नेपाली भूमि अझै पनि वेला–वेलामा सीमा अतिक्रमणको चपेटामा पर्ने गरेको छ। नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्मनै भारत तर्फको सीमा क्षेत्रमा सीमा विवाद हुँदै आएको पाईन्छ। गुलरिया नपा थपुवा गाउँवासीका जग्गा भारतीय सुरक्ष्ााकर्मीले सीमा स्तम्भ सार्दै अतिक्रमण गरेका छन् । बर्दिया जोडिने भारतीय सीमाको अधिकांश दशगजा देखिन छाडेको छ । स्थानिय सीमावासी पिडित नेपालीहरुले स्थानिय सरकारलाई जानकारी गराए पनि वेवास्ता गर्ने गरेको स्थानियको आरोप छ । वास्तममै नेपालको गृह प्रशासन भारतबाट हुने गरेको ज्यादतीलाई केही पनि नभएको उद्घोष गर्न पछि पर्दैन । के यो सीमा विवाद होईन ? सीमामा वसेका नेपालीले कहिले न्याय पाउने यस तर्फ राज्य गम्भीर हुनु जरुरी छ।
 
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
Subscribe to:
Post Comments
                                      (
                                      Atom
                                      )
                                    
 
 
 
No comments :
Post a Comment