रुपन्देहीमा आन्दोलन ।
रुपन्देहीमा पक्राउ परेका नेकपा–माओबादी एक कार्यकर्तालाई छाड्ने सहमती भएको छ । जेठ ९ मा धगधईबाट प्रहरीले पक्राउ गरेका माओबादी जिल्ला कमीटी सदस्य
प्रदेसी यादवलाई छाड्ने सहमीती भएको माओबादी सेक्रेटरी बन्धु चन्दले जानकारी दिईन् । फोटो सहितको मतदाता नामावलि तथा नागरिता वितरण गर्ने क्रममा सरकारी घुम्ती शिविरमा कर्मचारीहरुसंग विवाद गर्दै सो प्रक्रीया रोक्न चेतावनि दिएको आरोपमा
यादवलाई पक्राउ गरी सार्वजनीक मुद्धा चलाएको थियो ।
त्यसकै विरोधमा आज गरीएको रुपन्देही जिल्ला बन्दको कारण
मुख्य बजारहरु भैरहवा, बुटवल, मणीग्राम, सालझण्डी लगायतका क्षेत्रमा बजार, पसल
खुलेनन् भने यातायात चल्न पाएनन् । शिक्षण सस्था ठप्प भएका थिए । बन्दका
क्रममा माओबादीका ७४ जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले बुटवल,
भैरहवाबाट पक्राउ गरेको थियो । उनिहरुलाई साझ छाडीएको जिल्ला प्रहरी
कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक पोषराज पोखरेलले जानकारी दिए ।
बन्दकर्ताले मोटरसाईकल, भ्यान र मोटरसाईकल गरी ८ बटा सवारी सधानमा तोड
फोड गरेको प्रहरीलाई उद्धृत गर्दै सहकर्मी श्यामशंकर पाण्डेले जनाएका छन् ।

No comments :
Post a Comment