Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : लिम्बुवानमा फेरि घम्सा घम्सी शुरू

Friday, 31 May 2013

लिम्बुवानमा फेरि घम्सा घम्सी शुरू


मोरङको टाडिमा मन्च सम्बद संघिय लिम्बुवान राज्य परिषद ,नेकपा - माओवादी र खिले प्रशासन विच घम्सा घम्सी शुरू भएको जानकारी लिम्बुवान परिषदको केन्द्रिय अध्यक्ष कुमार लिङदेन मिराक ज्यूले फेसबुक मार्फत जानकारी दिनु भएको छ । यथास्थितिमा एकात्मक मतादाता नामावली संकलन र अबैध नागरिकता वितरण गर्न अाएको टोलीमा १८ जना हतियार सहितको नेपाल अार्मी , ससत्र प्रहरी र जनपद प्रहरी परिचालन गरेको छ । परिषदको केन्द्रिय उपाध्यक्ष ज्ञानबहादुर गुरूङ सहितको टोली टाडि पुगि सक्नु भएको प्रतिकार जारी रहेको जानकारी प्रापत भएको छ ।
हामी लिम्बुवानी शुभचिन्तक प्रवास समितिहरूको के अपिल छ भने विरोधको कार्यक्रममा धेरै संयता अपनाइ मानविय क्षति नहुने गरि शान्तिपूर्ण तरिकाले ति मतियारहरूको दलालीहरूलाइ परास्त गरियोस । थ्रेसहोल्ड खारेजी ६०१ सिट संख्या यथावत कायम सहितको पुरानै अाधारमा चुनाव बन्ने वातावरण नबने सम्म र प्रतिगामी नसचिए सम्म विरोधको कार्यक्रम जारी राखनु पर्छ । जय लिम्बुवान , संघिय अभियवादन ।।

No comments :

Get Widget