 तनहुँ, जेष्ठ ३ - पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको पर्यटक बोकेको बसको ठक्करवाट शुक्रवार जामुने ३ नयाँवस्तीका ३ वर्षीय वालक सुरज रानाभाटको मृत्यु भएको छ ।
तनहुँ, जेष्ठ ३ - पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको पर्यटक बोकेको बसको ठक्करवाट शुक्रवार जामुने ३ नयाँवस्तीका ३ वर्षीय वालक सुरज रानाभाटको मृत्यु भएको छ ।
बा १ प ७९० नम्बरको उक्त बसको ठक्करले मृत्यु भएका रानाभाटको शव सडक किनारमा नै राखेर आफन्तहरुले पृथ्वी राजमार्ग अवरुद्ध गरेका छन् । मृतकका आफन्त र स्थानीयबासीले बसका चालकलाई कारवाही र उचित क्षतिपूर्तिको माग राख्दै राजमार्थ अवरुद्ध पारेका हुन् ।
बस र चालक नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
 
 
 
 
No comments :
Post a Comment