Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : फेसबुकमा सबैलाई ‘बाई…’ भन्दै फोटोग्राफरले गरे आत्महत्या

Wednesday, 29 May 2013

फेसबुकमा सबैलाई ‘बाई…’ भन्दै फोटोग्राफरले गरे आत्महत्या


भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

ba5d081149227997da787630c1f7a90b_Lमुम्बई – सामाजिक सञ्जालमा मृत्युको संदेश दिँदै मुम्बईका एक फोटोग्राफरले आत्महत्या गरेका छन्। सामाजिक सञ्जाला फरक फरक मृत्यु संदेश दिँदै उनले आत्महत्या गरेका हुन्।
३२ वर्षका फोटोग्राफर प्रकाश पटनीले सिलङ फ्यानमा झुन्डिएर आत्महत्या गरेकी हुन्। आफ्नो मृत्युको योजनालाई उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए।
‘मेरो दिन सकिन २ दिन बाँकी…आइ लभ यु,’ ‘माइ फ्रेन्डस आइएम नट मोर एन्ड बाइ लभ यू टीसी..अल सिस।’
प्रहरीले मृत्युको अनुसन्धान सुरु गरेको छ। उनले फेसबुकमा लेखेका छन्- ‘लभ इज अ स्वीट प्वाइजन.. एन्ड स्लो प्वाइसन…’ उनको म्यासेजले उनी प्रेममा असफल भएको हुनसक्ने संकेत गरेको छ।
उनले आत्महत्या गर्दा उनकी पत्नी् र छोरो बाहिर थिए। उनीहरु घर फर्किँदा प्रकाश झुन्डिएको अवस्थामा थिए।

No comments :

Get Widget