Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : केटाले बिहे गर्न नमानेपछि चक्काजाम

Thursday, 18 April 2013

केटाले बिहे गर्न नमानेपछि चक्काजाम


चितवन, वैशाख ५ - रत्ननगरमा केटा र केटी पक्षको बिबाहका बिषयमा बिबाद हुँदा पुर्बपश्चिम राजमार्गमा बिहीबार मध्यान्ह १ घण्टा चक्काजामभएको छ । जाम टाँडी बजारमा केटी पक्षका आफन्तले गरेका हुन् ।
जाम खुलाउन भएको झडपमा २ प्रहरी र २ सर्बसाधारण घाईते भए । दुबै पक्षलाई सहमतिमा ल्याउन जिल्ला प्रहरी कार्यालयले दिनभर पहल गरेको थियो । बिबाहका लागि मौखिक सहमति भैसकेपछि केटा सुजन खनालले केही बिषयमा असहमत जनाएको हुनाले बिबाद चर्किएको हो ।
केटा पक्षलाई सहमतिमा ल्याउन प्रहरीलाई दबाबका लागि केटी पक्षकाले राजमार्गमा चक्काजाम गरेका हुन् । केटा पक्षसंग बार्ताको बाताबरण मिलाउने इलाका प्रहरी कार्यालय टाँडीले बिश्वस्त पारेपछि केटी पक्षले राजमार्ग सुचारु हुन दिएका थिए । दुबै पक्षलाई सहमतिमा ल्याउन पहल भइरहेको प्रहरी प्रमुख दीपककुमार थापाले जानकारी

No comments :

Get Widget