११ बैशाख, काठमाडौ । भुटानका जनताले आफ्नो मुलुकका लागि दोस्रो संसदीय निर्वाचनमा मतदान गरी शिशु प्रजातन्त्रलाई थप बलियो बनाएका छन् । नेपालमा निर्वाचन-निर्वाचन भनेको १ वर्ष बित्न लाग्दा पनि निर्वाचन हुन नसकेको अवस्थामा भुटानमा निर्वाचन हुनुले नेपाललाई समेत पाठ सिकाएको छ ।
करिब सात लाख जनसङ्ख्या भएको सानो हिमाली मुलुकमा सन् २००८ मा पहिलोपटक निर्वाचन भएको थियो भने यो दोस्रो निर्वाचन पनि अचम्मसँग भएको थियो । कसैले नसोचेको यो निर्वाचन हुनुले सबैलाई आश्चर्यमा समेत पारेको छ ।
पच्चीस सदस्ययुक्त माथिल्लो सभामा २० स्थानका लागि ६७ उम्मेदवार रहेका छन् । बाँकी पाँच स्थानमा भुटानका नरेशले नियुक्ति गर्नेछन् । यस निर्वाचनमा उम्मेदवारले दलको संलग्नता रहेको छैन् ।
यस्तै, जुन महिनामा हुने बढी प्रभावशाली तल्लो सभाको निर्वाचनमा पाँच दलले भाग लिनेछन् ।
मङ्गलबारको निर्वाचन अगाडि जारी भएको राजकीय आदेशमा सबै मतदातालाई आफ्नो अधिकार तथा कर्तव्य गम्भीरतापूर्वक पालना गर्न निर्देशन दिइएको थियो ।
मतदानको नतिजा बुधबार आउने अनुमान गरिएको छ ।
यसरी सानो मुलुक भुटानमा समेत सहजै निर्वाचन भएपछी यसबाट नेपालले भने पाठ सिक्नुपर्ने अवस्था आएको छ । भुटानले सोच्दै नसोचेको निर्वाचन हुन सम्भव बनायो तर नेपालमा भने निर्वाचन-निर्वाचन भन्दै आएपनि त्यसले मूर्त रूप लिन सकेको छैन् । भुटानको यो निर्वाचनले विश्वलाई नै चकित बनाएको अवस्थामा नेपालले पनि भूटानको बाटो पछ्याउनु आवश्यक छ ।
सन् १९६० सम्म बन्द मुलुकको रूपमा रहेको थियो । सन् १९७४ मा यहाँ विदेशी तथा अन्तर्राष्ट्रिय आमसञ्चार पुगेका हुन् । यहाँ सन् १९९९ मा टेलिभिजन आरम्भ भएको थियो ।

No comments :
Post a Comment