१७ बैशाख, एजेन्सी । अफगानिस्तानको राजधानी काबुल स्थित बगराममा अमेरिकी विमान दुर्घटना भएको छ । उक्त विमान दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।
सो विमान दुर्घटनामा परी अमिरिकन नागरिकको मृत्यु भएको बताइएको छ ।
विमान विमानस्थलबाट उडाए लगतै सो दुर्घटना भएको संचारमाध्यमहरूले जनाएको छ । विमान कसरी दुर्घटना भएको हो भने यसबार पृष्टी भएको छैन् । यस घटनाबारे अनुसन्धान भईरहेको बताइएको छ ।

No comments :
Post a Comment