१५ बैशाख, एजेन्सी । दक्षिण कोरियाले उद्योग सञ्चालनको लागी गरेको आग्रहलाई उत्तर कोरियाले अस्विकार गरेपछि उक्त उद्योगमा कार्यरत १ सय ७५ जना दक्षिण कोरियाली जनता र तीनका परिवार दक्षिण कोरिया फर्कने भएका छन् ।
उद्योग सञ्चालन नगर्ने भन्दै उत्तर कोरियाले जे गर्न सक्छौ गर् भन्ने सन्देश पठाएपछी दक्षिण कोरियाली ती कामदारलाई उत्तर कोरियाले गेट आउटको शैलीमा देशबाट लखेटेको संज्ञा दिइएको छ ।
दक्षिण कोरियाली कामदार उद्योग सञ्चालन नहुने भएपछि आफ्ना झीटिगुन्टा बोकेर आफ्नै देशतर्फ लागेका छन् । दुई देशको सिमाबाट आफ्नो देशमा छिर्ने सुर कसेका उनीहरूले आफ्ना झीटि गुन्टाहरू आफ्ना सवारी साधनमा निकै मिलाएर राखेका थीए । आफ्ना कार, जीप तथा अन्य सवारी साधनमा उनीहरूले ती सामानलाई निकै मिलाएर राखेर उत्तर कोरिया छाड्दै गरेका दृश्यले अहिले सञ्चारमाध्यमले निकै महत्व दिएर प्रकाशन तथा प्रसारण गरिरहेका छन् ।
हेरौ उक्त दृश्यहरु तस्विरमा...

No comments :
Post a Comment