हनुमान ढोका दरबारमा रहेको ढुकुटी आज खोलिने
काठमाडौ २२ चैत । पुरातात्विक महत्व बोकेको राजधानीको हनुमान ढोकामा दरबारमा रहेको ढुकुटी आज खोलिने
भएको छ । अहिले केहीबेरमा क्षमा पुजा गरिने छ । सयौ बर्ष पुरानो उक्त ढुकुटी मक्किएर ढल्न लागेपछि सरकारले खोल्न निर्देशन दिएको हो । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल नेतृत्वको टोलीलले विहान ११ बजेदेखि दिउसो ३ बजे सम्म ढुकुटी खोल्न समय लाग्ने बताएको छ ।

ढुकुटी खोल्न समितिले आचार संहिता बनाइसकेको छ । ढुकुटीमा के के छ भन्ने थाहाा नभएपनि भेटिएका सामानको सुरक्षा भने हनुमान ढोका सुरक्षार्थ खटिएको शार्दुलंजंग गुल्मले लिने छ ।
 
No comments :
Post a Comment