Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : भुटानविरुद्ध नेपालको १३ गोल

Saturday, 6 April 2013

भुटानविरुद्ध नेपालको १३ गोल


२४ चैत, काठमाडौं । एएफसी यु-१४ छनोट फुटबलको अन्तिम खेलमा नेपालले भुटानविरुद्ध १३ गोल गरेको छ । शनिबार दशरथ रंगशालामा भएको एकपक्षीय खेलमा नेपालले भुटानको पोष्टमा दर्जनबढी गोल गरेको हो ।


अफगानिस्तनसँगको हार र ताजकिस्तानसँगको बराबरीपछि समूह चरणबाटै बाहिएको नेपालले भुटानविरुद्ध भने गोलको वर्षा नै गरेको हो । खेलको दोस्रो मिनेटबाट गोलको खाता खोलेको नेपालले पहिलो हापमा ५ गोल गरेको थियो भने बाँकी गोल दोस्रो हापमा गरेको हो ।

No comments :

Get Widget