एजेन्सी ।पाकिस्तानको पञ्जाव प्रान्तमा केही युवकहरुले एक युवतीलाइ नांगै पारेर गाउँ घुमाएका छन्। उनीहरुले पिडित युवतीको भाइसंग बदला लिन् यसो गरेको बताइएको छ। यो अमानविय घट्ना बुधवार घटेको भएपनि पछि मात्र थाहा भएको थियो।
स्थानिय पत्रिकाका अनुसार फैसलावाद जिल्लाको लाहौर क्षेत्रमा किनमेल गरेर फर्कदै गरेका तीन युवती माथि आक्रमण भएको थियो। ती मध्य दुइ युवती भागेर बच्न सफल भएपनि रहिला नामक युवती भने भाग्न सकिनन्, उनलाई युवकहरुको एक समुहले लुगा च्यातेर नांगै बनाएर पुरै गाँउ घुमाएका थिए ।
उनिमाथी बलात्कारको समेत कोशिस भएको बताइएको छ। महिलाको भाइसंग बद्ला लिन पाँच जनाको युवकको समुहले यस्तो कुकृत्य गरेको स्थानियले जनाएका छन् । हाल प्रहरीले पाँचै जनालाई प्रकाउ गरेको छ
 
 
 
 
No comments :
Post a Comment