२५ चैत, एजेन्सी । मोबाइलको दुनियाँमा आफ्नो प्रभुत्व कायम राख्न सफल एचटिसीले नयाँ एन्ड्रोइड फोन बजारमा ल्याएको छ । एन्ड्रोइड ४.० आइस क्रिम स्याण्डविचको प्रयोग गरिएको उक्त फोनमा ४ इण्चको डिस्प्ले रहेको छ । १ गिगाहर्जको प्रोसेसर रहेको उक्त फोनमा ५ सय १२ एमबीको र्याम र ४ गिबीको इन्टरनल मेमोरी रहेको छ । यसमा ३२ गिबी सम्मको मेमोरी राख्न सकिन्छ भने यसको तौल पनि निकै कम रहेको छ । यसको तौल मात्र १ सय १४ ग्राम रहेको छ। यो फोनको करिब २० हजार नेपाली अर्थात् २ सय ३५ अमेरिकी डलर पर्छ । यसमा वाइफाइ, ब्लुटुथ, गिपिएसका साथै ५ मेगा पिक्सेलको क्यामरा समेत रहेको छ।
 
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
 

 
 
No comments :
Post a Comment