११ बैशाख, एजेन्सी । बंगलादेशमा भवन भत्किँदा कम्तिमा १०० जनाको ज्यान गएको छ भने सयौ मानिस घाइते भएका छन् । बंबलादेशको राजधानी ढाकामा रहेको ८ तले भवन भत्किँदा १०० जनाको ज्यान गएको हो ।
अधिकारीहूरूका अनुसार भवनबाट १०० जनाको शव बाहिर निकालिएको छ । स्थानीय समय अनुसार बिहान ९ बजेतिर भत्किएको उक्त भवनमा रेडि-मेड गार्मेन्ट फ्याक्ट्री, बैक र सय भन्दा बढी पसलहरू भएको बताइएको छ । घाइतेहरूको उपचार भइरहेको र केहीको अवस्था गम्भिर रहेको बताइएको छ
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment