१० बैशाख, पाल्पा । पाल्पा जिल्लाको खस्यौली गाविस वडा नम्बर ३ देउराली करङ्गगैरामा आज भएको कार दुर्घटनामा मर्नेको सङया ४ पुगेको छ भने ४ जना घाइते भएका छन् ।
दुर्घटनामा पर्ने सबै एमाले नेता गोकर्ण बिष्टका परिवार भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनुहरूमा गुल्मी इस्मारजस्थलका ३५ बर्षकी लता बिष्ट, आस्था जि.सी, हस्तिचौर गुल्मीका ज्ञान बहादुर जि.सी र वडागाउँ ५ का राम बहादुर जि.सी. रहेको पाल्पाका प्रहरीले जनाएको छ ।
गम्भिर घाइते हुनेमा हस्तिचौर ७ का ३५ बर्षकी उमा जि.सी. र हस्तिचौरका ४ बर्षका आदर्श जि.सी लाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ भने अन्य २ घाइतेको पाल्पामा नै उपचार भैरहेको छ । उपचार भैरहेका अन्य घाइतेमा .इस्मारजस्थल गुल्मीका ७ बर्षका सिद्धान्त बिष्ट र गाडी चालक रामेछाप रामपुर ६ का गेहेन्द्र श्रेष्ठको पाल्पाको मिसन अस्पतालमा उपचार भैरहेको छ । काठमाडौंबाट गुल्मीको इस्मारजस्थल जादै गरेको क्रिष्ट बैंङ्कको बा ७ च ३३१८ नम्बरको कार दुर्घटनामा परेको हो । बसलाई साइड दिने क्रममा सडकबाट झण्डै २ सय ५० मिटर तल कार खसेको बताइएको छ ।

No comments :
Post a Comment