Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : जंगलमा भिषण आगलागी, एकको मृत्यु

Sunday, 14 April 2013

जंगलमा भिषण आगलागी, एकको मृत्यु


काभ्रे, वैशाख १ - कोशीदेखा ६ स्थित जंगलमा भिषण आगोलागी भएको छ । आगो बस्तीमा पस्न लागेपछि  निभाउन खोज्दा पोलेर एकजनाको मृत्यु भएको छ । कोशीदेखा ७ का ५० बर्षीय मानबहादुर पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोलेर घाइते भएका उनलाई उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णजी अधिकारले बताए ।  शनिवार राति देखि लागेको आगो अझै निभेको छैन ।  आगो बस्तीमा पस्न नदिन स्थानीय र प्रहरीले काम गरिरहेका छन् ।

No comments :

Get Widget