अफगानिस्तानसँग पराजित नेपाल
काठमाडौं, चैत्र २१ । एसीसी टी—२० क्रिकेटको फाइनमा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएको छ ।
टस जितेर पहिले नेपाललाई ब्याटिङका लागि बोलाएको अफगानिस्तानले नेपाललाई १३५ रनमा रोकको थियो ।
ओपनर व्याट्स म्यानहरु आज पनि सस्तैमा आउट भएपछि समस्यामा परेको नेपाल कप्तान पारस खड्काको अर्धसतकले सम्मानजनक स्कोर बनाउन सकेको हो ।
त्यसैगरी ज्ञानेन्द्र मल्लले २३ रनको योगदान दिएका थिए ।
लगातार चौथो पटक जित्ने क्रममा अफगानिस्तानले १३ बल बाँकि छदै १३६ रनको चुनौति पार गरेको थियो ।

नेपालले उप विजेताको ट्रफी उचालेको छ।पारस खड्का म्यान अफ दी सिरिज भए ।
२८० रन बनाएर हङकङका भोकस उत्कृष्ट ब्याटसम्यान
बेस्ट बलर अफ दि टुर्नामेन्ट-
तनवीर अफजल (हङकङ)
बेस्ट बलर अफ दि टुर्नामेन्ट-
तनवीर अफजल (हङकङ)
म्यान अफ दि फाइनल- गुलबुद्दिन नाइब उनले ३ हजार अमेरिकी डलर पुरस्कार पाए
अब खेल मन्त्री रामकुमार श्रेष्ठले अफगानिस्तानी टोलीलाई एसिसी ट्वान्टी-२० कप प्रदान ।
 
No comments :
Post a Comment