काठमाण्डौको मुड्खु गाबिसमा पेट्रेलको खानी भेटिएको छ । दुबईको 'अल अथाह' कम्पनीले गरेको अनुसन्धानबाट यो कुरा पत्ता लागेको हो । कम्पनी २०१३ को अन्तिमसम्ममा नेपालबाटै पेट्रेलको उत्पादन हुने कुरा कम्पनीले जनाएको छ । कम्पनीको कार्यालय उद्घाटन गर्न दुबइका खरबपति ब्यापारी ' सेख अल अरबी वाहिद इत्नेन तलाता दुलियांका महामुली फाडुका बागिन्दा सुल्तान हाजी मोहम्मद इब्जी अल्मा रहुस सुल्तान अबुकर अल मुसाफिर अल हबिबि' काठमाण्डौ आइपुगेकाछन् । त्रिभूवन अन्तराष्ट्रि्य बिमानस्थलबाट हेलिकम्पटरमा सोझै मुड्खु पुगेका शेब हबिबिलाई स्थानीय जनताले भब्य स्वागत गरेका थिए । :p
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
Saturday, 27 April 2013
नेपाल मा नै पेट्रोल खानी भेटियो
काठमाण्डौको मुड्खु गाबिसमा पेट्रेलको खानी भेटिएको छ । दुबईको 'अल अथाह' कम्पनीले गरेको अनुसन्धानबाट यो कुरा पत्ता लागेको हो । कम्पनी २०१३ को अन्तिमसम्ममा नेपालबाटै पेट्रेलको उत्पादन हुने कुरा कम्पनीले जनाएको छ । कम्पनीको कार्यालय उद्घाटन गर्न दुबइका खरबपति ब्यापारी ' सेख अल अरबी वाहिद इत्नेन तलाता दुलियांका महामुली फाडुका बागिन्दा सुल्तान हाजी मोहम्मद इब्जी अल्मा रहुस सुल्तान अबुकर अल मुसाफिर अल हबिबि' काठमाण्डौ आइपुगेकाछन् । त्रिभूवन अन्तराष्ट्रि्य बिमानस्थलबाट हेलिकम्पटरमा सोझै मुड्खु पुगेका शेब हबिबिलाई स्थानीय जनताले भब्य स्वागत गरेका थिए । :p
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment