७ चैत, एजेन्सी । अमेरिकाको नेवाडा सैनिक अखडामा सोमबार राती भएको एक अभ्यासका क्रममा भएको विस्फोटमा ७ सैनिकको मृ्त्यु भएको छ । 
सिन्ह्वाले दिएको जानकारी अनुसार नेवाडा राज्यको हावर्थोन सेना ब्यारेकमा भएको विस्फोटको जाँच तथा अनुसन्धान भइरहेको छ । अहिलेसम्म उक्त विस्फोटको कारणबारे खुल्न नसकेको सिन्ह्वाले जनाएको छ ।
सैनिक कार्यालयमार्फत जारी गरिएको बयानमा यो घटना सोमबार स्थानीय समयानुसार बिहान १० बजे भन्दा केही समयअगाडि भएको थियो । पहिले प्रशिक्षण अभ्यासका क्रममा उक्त विस्फोट भएको थियो । बयान अनुसार ७ सैनिकको मृत्यु भएको छ भने केही सैनिक घाइते भएका छन् ।

No comments :
Post a Comment