Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : खेलकुद

Sunday, 31 March 2013

खेलकुद

नेपालद्धारा सिंगापुरलाई २११ रनको कसिलो चुनौती पेस

चैत्र १८ - किर्तिपुर क्रिकेट मैदानमा सेमिफाइनल प्रवेशका लागि भइरहेको खेलमा नेपालले सिंगापुरलाई २११ रनको चुनौती पेस गरेको छ । 

टस जितेर ब्याटिंग रोजेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा २१० रन जोडेको हो । आजको खेल जितेमा नेपाल सोझै सेमिफाइनल प्रवेश गर्ने छ । 
खेलमा अहिले केही समयपछि सिंगापुरले जवाफी ब्याटिंग गर्दैछ । 

No comments :

Get Widget