आँशु धारा संगै हेरे मलेसिया घटनाको यो अर्को भिडियो

आज भन्दा केहि दिन पहिला १ ता घटना घट्यो जुन घटना ले सम्पूर्ण नेपाली सोकाकुल अवस्था मा छन् कतित मलेसिया मा काम को लागि गएको आफन्तको खोजि गर्दैछन . तर नेपाल सरकार भने यो घटना लाइ कसरि लुकाउने भनी असफल प्रयास गर्दै छ. हाम्रो देसको नागरिक तेसरी बिदेसमा मारिदा पनि किन नेपाल सरकार मौन छ . किन घटनाको सत्य तथ्य बाहिर ल्याउन चाहेको छैन यो हामी सबै नेपाली को चासो को बिसय बनेको छ . नेपाल सरकार घटना मा जम्मा २ जना घाइते भाको पुस्टि गर्दै आको छ तर एस घटना को रियल भिडिओ हेर्दा सरासर नेपाल सरकार एस घटना को बारे मा अनभिग्य बन्न खोजेको छ .र येस्लाई लुकाउन खोजेको छ
हामी चाहंछोउ कि घटना मा घटेको सहि समाचार जनता सामु ल्योउस र दोषी लाइ कडा भन्दा कडा कारबाही गरियोस .
No comments :
Post a Comment