Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बिश्व

Monday, 25 March 2013

बिश्व

सार्बजनिक स्थलमा यौन सम्पर्कमा व्यस्त एक जड्याहा जोडी भिडियो सहित हेर्नु होस्

जाँडले मात्तिएर ट्याक्सीभित्रै यौनक्रिडामा लिप्त भएकी एक बेलायती महिलाले दुबइमा जेल सजायँ पाएकी छिन् । उद्योगपति समेत रहेकी २९ वर्षकी रेबेक्का ब्लेक नामकी महिला कोनोर म्याक रेडमोन्डसँग ट्याक्सीको पछिल्लो सिटमा सार्वजनिक स्थलमै पाक्क्रिडा गरेको बेला प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुबैमाथि दुइवटा आरोप लागेका छन् । बिहे नगरी सार्वजनिक स्थानमै सेक्स गरेको मात्र नभइ सार्वजनिक स्थानमा मध्यपान गरको आरोप उनीहरुमाथि लगाइएको छ । कन्सल्टेन्टको रुपमा काम गर्ने रेबेकाले आयरल्याण्डका म्याक रेडमोन्डलाई भेटेपछि उनीहरुबीच गफगाफ चल्यो । यत्तिकैमा उनीहरु एक रेष्टुराँमा गएर मज्जाले दिनभर रक्सी खाए । नसाले लठि्ठएर उनीहरु ट्याक्सीमा चढेर घर फर्किन थालेका थिए । रक्सीले मात्तिएका ब्लेक र रेडमोन्ड ट्याक्सिभित्रै लुटपुटिन थाले । उनीहरुबीच एकाएक सम्भोग हुन थाल्यो । पछाडिको सिटमा बसेका उनीहरु पाकक्रिडामा लिप्त भएको ट्याक्सी ड्राइभरले ऐनामा देख्यो । उसलाई निकै रिस उठ्यो र त्यस्तो क्रियाकलापबारे प्रहरीलाई खबर गर्यो । प्रहरी त्यहाँ आइपुग्दा ती दुइ ट्याक्सीभित्रै मदहोस पारामा सेक्समा लिप्त थिए । ब्लेक नांगै थिइन् । प्रहरीले उनीहरुलाई पक्राउ गरी चौकीमा ल्याएर पाँच दिन राख्यो । उनीहरुविरुद्ध अदालतले ३ वर्षको जेल सजायँ सुनाएको छ ।भिडियो हेर्न यहाँ क्लिक्क गर्नु होस् 

No comments :

Get Widget