Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बिश्व

Friday, 29 March 2013

बिश्व


फ्रान्सेली सैनिकले गोली हानेर मारे एक नेपाली



१६ चैत,काठमाडौ। मध्य अफ्रिकी गणतन्त्रमा फ्रान्सेली सैनिकको गोली प्रहारबाट एक नेपालीको ज्यान गएको छ। फ्रान्सेली रक्षा मन्त्रालय जनाए विमानस्थल सुरक्षामा रहेका फ्रान्सेली सैनिकको गोलीबाट एक नेपाली र एक भारतीय नागरिकको मृत्यु भएको हो।
मध्य अफ्रिकी गणतन्त्रमा फ्रान्सेली नागरिकको सुरक्षा गर्ने भन्दै करिब ५५० फ्रान्सेली सैनिक तैनाथ छन्।
गोली हानेर मारिएका नेपाली नागरिकको परिचय खुलेको छैन्। फ्रान्सका राष्ट्रपति फ्रान्कोइस होल्यान्डेले भारतलाई भारतीय नागरिकको मृत्युमा दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्ने बताएपनि नेपालका नागरिक मर्दा उनले कुनै सन्देश दिएको बारेमा अहिलेसम्म थाहा भएको छैन्। 
केही समय अघि मात्रै मध्य अफ्रिकी गणतन्त्रमा कु भएको हो।

No comments :

Get Widget