बन्दले एएफसी च्यालेन्ज कप छनौट नरोकिने
काठमाडौं, फागुन २२ - एएफसी च्यालेन्ज कप छनौट
फुटबल प्रतियोगितामा अन्तिम दिन वुधवार
नेकपा–माओवादीले बन्द आह्वान गरेपनि खेल
नरोकिने एन्फाले स्पष्ट पारेको छ ।
एन्फाले वुधवारको पूर्व निर्धारित खेल सयममा भने
केही हेरफेर गरेको छ । परिवर्तित खेल
तालिका अनुसार वुधवार हुने बंगलादेश र नर्दन
मरियना आईल्याण्डबीचको खेल दिउँसो सवा ३ बजे
सुरु हुने छ ।
यस्तै नेपाल र प्यालेष्टायनबीचको खेल भने
बेलुकी सवा ६ बजे सुरु हुने छ । यसअघि पहिलो खेल
२ बजे र दोश्रो खेल ५ ०५ मा सुरु हुने तय
भएको थियो ।
एन्फाले बन्द आह्वानकर्ता नेकपा–माओवादीसह
ितका बिभिन्न राजनीतिक दलहरुसंग
गरेको छलफलपछि प्रतियोगितामा सहभागी नेपाली तथा बिदेशी खेलाडीहरु,
खेल संचालन गर्न नेपाल
आएका बिदेशी रेफ्रि तथा अफिशियललगायत
बिदेशी पाहुनाहरुलाई दशरथ रंगशालामा आउन जान दिने
सहमति भएकोले खेल नरोकिने एन्फाले जनाएको छ
।
एन्फाले खेल सञ्चालन गर्न कुनै अवरोध नगर्ने
सहमति गरेर नेपाल र नेपालीको छबी अन्तराष्ट्रिय
स्तरमा समेत उच्च पर्न सहयोग गरेको भन्दै नेकपा–
माओवादीलगायतका दलहरुलाई धन्यवाद
पनि दिएको छ ।

No comments :
Post a Comment