Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो

Sunday, 31 March 2013


झापामा हात्ती आतङ्क अझै रोकिएन, आतङ्क कायमै भिडियो खबर

 झापामा हात्ती आक्रमणको त्रास वषार्ंै पुरानो हो, समाधान कहीं कतैबाट हुन सकिरहेको छैन । त्यसैले जनधनको क्षति पनि खुबै हुँदै आएको छ । तीन वर्षमा २० जनाको मृत्यु हात्ती आक्रमणबाट भएको तथ्यांकले देखाउँछ । यतिबेला झापाका मुख्य सहरमा खुलेआम रूपमा जङ्गली हात्ती हिँडडुल गर्ने, जङ्गल नजिकका बस्तीहरूमा आक्रमण गर्ने, मानवीय र अन्य प्रकारका क्षति गर्ने आदि गतिविधिले पनि झापामा हात्ती आतङ्क गम्भीर समस्याका रूपमा देखा पर्दै गएको पुष्टि हुन्छ । भिडियो हेर्न तल क्लिक गर्नुस्..

 

No comments :

Get Widget