Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : कुन राशीका मानिसले कस्तो रूमाल राख्ने !

Thursday, 21 March 2013

कुन राशीका मानिसले कस्तो रूमाल राख्ने !



                                 handkerchief
मानिसले प्रयोग गर्ने हरेक वस्तुसँग हाम्रो सफलता र असफलता पनि जोडिएको हुन्छ । यस्तै मानिसले प्रयोग गर्ने रंगले पनि मानिसलाई प्रभाव पार्ने ज्योतिषीहरू बताउँछन् । ज्योतिषीहरूका अनुसार नौ ग्रहको सम्बन्ध फरक-फरक रंङ्गसँग हुने गर्दछ र रंग अनुसार नै सफलता र असफलता पनि जोडिएको हुन्छ । मानिसले प्रयोग गर्ने रूमाल यदी ग्रहले हुने सम्बन्धका आधारमा राख्ने हो भने सफलताका लागी फलदायी हुन सक्छ । थाहा पाऔ कुन राशीका मानिसले कस्त रङ्गको रूमाल प्रयोग गर्ने:
  • मेष: रातो वा कलेजी
  •  वृष: सेतो वा सिल्भर
  • मिथुन: हरियो वा कालो
  • कर्कट: सेतो, सिल्भर वा क्रिम
  • सिंह: रातो, चक्लेटी वा कलेजी
  • कन्या: हरियो वा कालो
  • तुला: सेतो वा सिल्भर
  • वृश्चिक: रातो, चक्लेटी वा कलेजी
  •  धनु: पहेंलो, क्रिम वा सेतो
  • मंकर: कालो वा निलो
  • कुम्भ: कालो, नीलो वा जामुनी
  • मीन: पहेंलो, सेतो, वा क्रिम

No comments :

Get Widget