Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : समाचार

Monday, 25 March 2013

समाचार

सुनचाँदीको भाउ स्थिर सुन तोलाको ५६ हजार ९ सय रुपैयाँ
==============================

१२ चैत, काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन् । आईतबार कायम भएको मूल्यमा सोमबार बजारमा सुनचाँदीको कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको ५६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन तोलाको ५६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अन्तर्राष्ट्रिय बजार सुनचाँदी र डलरको भाउस्थिर रहेको हुँदा नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको महासंघले बताएको छ ।
त्यस्तै, चाँदी तोलाको १ हजार ४० रुपैयाँमा कारोबार भईरहेको छ ।

No comments :

Get Widget