Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : '३ कारणले गर्दा असारमा चुनाव हुन्न'

Thursday, 21 March 2013

'३ कारणले गर्दा असारमा चुनाव हुन्न'

८ चैत,रौतहट। सद्धभावना पार्टिका अध्यक्ष राजेन्द्र महतोले असारमा नहुने बताएका छन्। आज रौतहटको सदरमुकामा गौरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले असारमा चुनाव नहुने तीन कारण पनि दिएका छन्, उनका अनुसार मतदाता नामावली, विदेशीको चलखेल र असारमा पानी पर्ने तीन कारणले   असारमा चुनाव नहुने पक्का जस्तै छ ।
उनले दलहरु बिच असारमा होइन् मंसिरको अन्त्यमा चुनाव गर्ने सहमति भइसकेको पनि खुलासा गरे। उनले आउँदो चुनावमा आफ्नो पार्टीले देशभरका २४० वटै निर्वाचन क्षेत्रबाट  उम्मेदवारी दिन लागेको पनि बताए ।  उनले मंसिरमा पनि यो सरकारले चुनाव गराउन नसके यो सरकार आफूले खारेज गर्ने चेतावनी दिए।

No comments :

Get Widget