Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : बिहेपछि किन मोटाउँछन् महिला ?

Tuesday, 19 February 2013

बिहेपछि किन मोटाउँछन् महिला ?

बिहेपछि किन मोटाउँछन् महिला ?

पुरुष मित्रहरु कुनै स्लिम स्त्रीलाई मन पारेर बिहे गर्ने
फैसला गर्दै हुनुहुन्छ भने
एउटा कुरामा सम्झौता गर्नैपर्छ । त्यो के हो भने
तपाइँले मन पारेकी स्लिम केटीको सरिर
बिहेपछि पनि उस्तै स्लिम रहन्छ भन्ने पक्का हुँदैन ।
अर्थात् बिहेपछि कुनैपनि महिलाको सरिर
भद्धा हुँदैजान्छ । त्यसैले अहिले
भोलि भद्धा बनेको खण्डमा पनि उस्तै माया गर्ने
बाचा गरेर लगनगाँठो कस्ने सुर कस्दा राम्रो होला ।
अमेरिकामा गरिएको पछिल्लो अनुसन्धानले
बिहेपछि महिलाहरु मोटाउने र सम्बन्ध
विच्छेदप्रति पुरुषहरु मोटाउने तथ्य पत्ता लगाएको छ
। ओहायो विश्वविद्यालयमा गरिएको अनुसन्धानले
यस्तो देखाएको हो । महिलाहरुले
बिहेपछि आफ्ना पतिको वा कर्मघरका मान्छेहरुको बढि सेवा सुश्रुषा गर्नुपर्ने
हुन्छ , जसका कारण उनीहरुले
आफ्नो सरीरको तन्दुरुस्तीको लागि समय दिन पाउँदैनन्
। बिहेपछि महिलाहरु बढि आत्मविश्वासी बन्ने र
आफ्नो जिउडाल र सुन्दरताको मामिलालाई कम मात्र
महत्व दिने गरेकाले पनि सरिर मोटाउँदै जाने
अनुसन्धानकर्ताहरु बताउँछन् । अध्ययनकर्ताहरुले
पुरुषहरु भने बिहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने
गरेको बताउँछन् । बिहेपछि पुरुषहरुले मानसिक मात्र
होइन शारीरिक रुपमै बढि उर्जा खर्च गर्नुपर्ने हुन्छ ।
अर्को कुरा बिहेपछि पुरुषहरु
आफ्नो तन्दुरुस्तीको मामिलामा समेत महिलाको भर
पर्छन् त्यसैले जब डिभोर्स पछि उनीहरु एक्ला हुन्छन्
उनीहरुलाई व्यायामको होस हुँदैन र मोटाउँछन् ।

तपाई लाइ थाहा भयो होइन महिला बिहे पछि किन मोताउछ्न...............

No comments :

Get Widget