Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : विषालु सर्पको फोटोसहितको निर्देशिका सार्वजनिक

Wednesday, 27 February 2013

विषालु सर्पको फोटोसहितको निर्देशिका सार्वजनिक

१६ फागुन, काठमाण्डौं । विषालु सर्पको टोकाइबाट हुने क्षतिको न्यूनीकरण गर्न पहिलोपटक नेपालमा पाइने विषालु सर्पको तस्विरसहितको निर्देशिका लोकार्पण भएको छ ।
स्विस विकास नियोगको सहयोगमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जेनेभा विश्वविद्यालय, बर्लिनको प्राकृतिक संग्रहालय लगायत संस्थामा कार्यरत चिकित्सक तथा अनुसन्धान केन्द्रले संयुक्त रुपमा निर्देशिका तयार पारेको नयाँ पत्रिकामा खबर छ ।
उक्त निर्देशिकामा नेपालमा पाईने विषालु सर्पको प्रजाति, तिनको गुण, टोकाई र त्यसको उपचार विधिसहितको शव्द तस्बिर समेटिएको छ ।
नेपालमा पाइने ८९ प्रजातिका सर्पमध्ये एसियाकै विषालु मानिने गोमन, करेत र रसेल भाइपरलगायत २२ प्रजातिका विषालु सर्प तराईमा पाइन्छ ।

No comments :

Get Widget