Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : कार र हेलिकप्टर रेसमा हेलिकप्टर दुर्घटना..

Saturday, 16 February 2013

कार र हेलिकप्टर रेसमा हेलिकप्टर दुर्घटना..



कार र हेलिकप्टर रेसमा हेलिकप्टर दुर्घटना..






कार र हेलिकप्टरबीच रेस चलिरहेको थियो । यसैक्रममा हेलिकप्टर सिधै जमिनमा बजारिन पुग्यो । यो घटना हो, एरिजोनाको । उक्त घटना एउटा कार र हेलिकप्टरबीचको रेसको शुटिङका क्रममा भएको थियो । मरूभूमीमा हेलिकप्टर र कारबीच रेस भइरहेका बेला हेलिकप्टरका विमान चालकले आफ्नो नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको थीयो । हेलिकप्टर दुर्घटना भएपनि त्यहाँ रहेका कोही पनि घाइते भएका थिएनन् । उक्त दुर्घटनाको तस्विरहरू उक्त सुटिङको भीडियो लिइरहेका क्यामराम्यानले लिएका थिए । क्यामेराले उक्त हेलिकप्टरको दुर्घटना हुँदाको अवस्था समेत कैद गर्न सफल भएको थियो । भिडीयोमा हेलिकप्टरले आफ्नो नियन्त्रण गुमाएको प्रष्ट नै देखीन्छ ।

No comments :

Get Widget