Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : कलि युग को श्री फेसबुक कथा को २२ ओउ खण्ड

Friday, 15 February 2013

कलि युग को श्री फेसबुक कथा को २२ ओउ खण्ड


कलि युग को श्री फेसबुक कथा को २२ ओउ खण्ड 


कुमार जि आज्ञा गर्नु हुन्छ
हे अगस्त्य मुनी
जन्मदा पुलिङ भएर जन्मे पनि फेसबुक एकाउन्ट खोल्दा स्त्री लिङ बनेर कुनै तरुनिका फोटो राखी
दुनियाँ लाई दु:ख दिने अल्प नामधारी समलिङी ब्रमाणले नाङो तस्बिर ट्याग गरी दु:ख दिदै आएको छन
यो देखेर जीतु मुनी आष्चर्य मान्दै भन्नु हुन्छ
जवानी कन्याको शरीरमा भोटो नहुनु
फेसबुक चलाऊने युजरको फोटो नहुनु
दुबै खतराको संकेत ई दुबै बाट बच्ने उपाय बाताइ दिनु भनि भन्दा
कुमार जि आज्ञा गर्नु हुन्छ हे बुढो बालक
म कसरी सम्झाउ तिमी लाई ई सबै को छुटकारा पाउनको लागि
डङ्किनी जस्ता देखिने दिउसै तर्साउने रुप भएका उमेरले दुई कोरी दस नाघेका बुढी माउ सुकन्या ले तस्बिर अपलोड गर्दा तुरुन्त
गई लाइक ठोकी वाह क्या दामी सोर्गकी अप्सरा झै देखिनु भएको छ भनी झुटो तारिफ गरी
पंन्छिनु अनी ताइलाडे गजलकारले शब्द शब्द जोडेर बनाएको गजलमा सुन्दर अती मिठो भनी कमेन्ट गर्नु झुक्किएर पनि गल्ती र कम्जोरी नदेखाउनु
भरी सक्दो पोस्ट भै सक्दा लाइक र कमेन्ट बाजाइ हाल्नु
प्रतेक दिन १०८ महिलाको तस्बिर मा लाइक र कमेन्ट गर्नु
प्रतेक दिन १०८ स्टटमा लाइक र कमेन्ट गर्नु
प्रतेक दिन १०८गजलमा लाइक र कमेन्ट गर्नु
प्रतेक दिन १०८जोकमा लाइक त कमेन्ट गर्नु
प्रतेक दिन १०८ पेज लाइक गर्नु
यती भनी अन्तर्ध्यान हुनु

इति श्री स्कन्दे फेसबुके पुराणे यथार्थ खण्डे महात्मगस्ते फेसबुके बरणे सम्बादे समाप्ते बर्णनो नाम...प्रथमो अध्याय

टेन्सन पास 
के यस ए 

No comments :

Get Widget