उल्कापीण्डको टुक्रा झर्दा कम्तिमा पाँचसय जना घाई
फागुन ४ । रुसको मूख्य शहर युरालमा उल्कापीण्डको टुक्रा झर्दा कम्तिमा पाँचसय जना घाईते भएका छन् भने केही स्थानमा धमाका समेत भएको बीबीसीले जनाएको छ । उत्कापीण्डको टुक्रा झर्नाले घरका सिसाहरु फुटेर मानिसहरु घाइते भएको बताइएको छ । रुसका अधिकारीले यस कुराको पुष्टी गरेको समाचार एजेन्सी बीबीसीले जनाएको छ । उत्कापीण्ड झरेका कारण जमीनमा झड्का समेत महशुस भएको प्रत्यक्षदर्शीहरुको भनाई उदृतगर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् । रुसका अधिकारीहरुले युराल शहरको पहाडमा उल्कापीण्डको टुक्रा टुटेर जमीनतर्फ झरेको बताएका छन् भने प्रभावित क्षेत्रमा राहतकर्मी परिचालन गरिएको जनाइएको छ । एजेन्सी
No comments :
Post a Comment