अब मोबाइल चलाउन कम गर्ने कि ?
मोबाइल फोन बारे केही
रोचक तथा खतरनाक पक्ष
-
1. मोबाइलबाट निस्कने रेडियो तरंगले
मानव शरीरको तन्तु अनावश्यक
रूपमा तानिन्छ।
2. मोबाइल फोनद्वारा निमित चुम्बकीय
क्षेत्रले मानव शरीरका कोषहरू
नराम्ररी प्रभावित हुन्छन्।
3. बढी समयसम्म
मोबाइलमा कुराकानी गर्नै
व्यक्तिमा मोटोपन
तथा टाउको दुखाइको समस्या देखापर्न
थाल्छ।
4. मोबाइल फोन प्रयोगकर्ता टाउको र
कान
छेउछाउको भागमा क्यान्सरको खतरा सामान्य
मानिसभन्दा २ प्रतिशतले बढी हुन्छ।
5. मोबाइलको विकिरणले क्यान्सर
निम्ताउँछ भने यसले
मानिसको जिनमाथि पनि नकारात्मक
असर पार्छ।
6. कमिजको बायाँ गोजीमा मोबाइल
राख्नाले हृदयमाथि तरंगहरूको दुष्प्रभाव
पर्न सक्छ।
7. विभिन्न अध्ययनलाई मान्ने हो भने
मानिसको पाइन्टको गोजीमा मोबाइल
फोन राख्नाले मानिसको प्रजनन
क्षमतामा पनि असर पुग्छ।
सक्दो सेयर गरि सबै जना सामु पुराउनुहोस
मोबाइल फोन बारे केही
रोचक तथा खतरनाक पक्ष
-
1. मोबाइलबाट निस्कने रेडियो तरंगले
मानव शरीरको तन्तु अनावश्यक
रूपमा तानिन्छ।
2. मोबाइल फोनद्वारा निमित चुम्बकीय
क्षेत्रले मानव शरीरका कोषहरू
नराम्ररी प्रभावित हुन्छन्।
3. बढी समयसम्म
मोबाइलमा कुराकानी गर्नै
व्यक्तिमा मोटोपन
तथा टाउको दुखाइको समस्या देखापर्न
थाल्छ।
4. मोबाइल फोन प्रयोगकर्ता टाउको र
कान
छेउछाउको भागमा क्यान्सरको खतरा सामान्य
मानिसभन्दा २ प्रतिशतले बढी हुन्छ।
5. मोबाइलको विकिरणले क्यान्सर
निम्ताउँछ भने यसले
मानिसको जिनमाथि पनि नकारात्मक
असर पार्छ।
6. कमिजको बायाँ गोजीमा मोबाइल
राख्नाले हृदयमाथि तरंगहरूको दुष्प्रभाव
पर्न सक्छ।
7. विभिन्न अध्ययनलाई मान्ने हो भने
मानिसको पाइन्टको गोजीमा मोबाइल
फोन राख्नाले मानिसको प्रजनन
क्षमतामा पनि असर पुग्छ।
सक्दो सेयर गरि सबै जना सामु पुराउनुहोस
No comments :
Post a Comment