Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : आज प्रेम दिबस

Thursday, 14 February 2013

आज प्रेम दिबस


 
                                          आज प्रेम दिबस 



 आज फेब्रुअरी १४ अर्थात, प्रेम प्रणय दिवस भ्यालेन्टाइन डे । विश्वभरका युवा-युवती विशेष हर्सोल्लासकासाथ मनाउँदैछन् । आजको दिन एक-आपसमा प्रेम साटासाट गर्ने परम्परा रहेको छ ।
रोमका सन्त भ्यालेन्टाइन सन् २६९ मा प्रेमकै कारण शहीद भएका थिए । सेनाले बिहे गर्न नपाइने उक्त समयमा भ्यालेन्टाइनले प्रेम विवाह गरे र यही कारण उनको १४ फेब्रुअरीमा हत्या भयो । बिहे गरेकै दिन हत्या भएका कारण यो दिनलाई प्रणय दिवस पनि नाम दिने गरिन्छ ।
पछिल्लो समय भ्यालेन्टाइनलाई प्रेमको समर्थन मान्न थालियो र मारिएको दिनलाई प्रेम दिवस, प्रणय दिवस अर्थात भ्यालेन्टाइन् डे भन्न थालियो । यसरी विकसित भएको यो दिवस अहिले आधुनिक समयका युवायुवतीलाई प्रेम प्रस्ताव राख्ने सजिलो माध्यम बनेको छ । नेपाल मा पनि आज भोलि प्रेम दिबस मनाउने को संख्या पनि बढिरहेको छ र यो दिन प्रेम प्रस्ताब राख्ने सजिलो मध्यम पनि बनेको छ .

No comments :

Get Widget