नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : कविता
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
माया गर्छु तिमि लाइ किन टाढा हुदैछोउ कसम खाई जोडेको नाता किन तोड्दै छोउ।। पराइ को कुरा सुनी मलाई आज किन छाड्दै छोउ जिबन रथ को पांग्रा हो भन्थ्यौ आज किन माया मार्दै छोऊ।।
No comments :
Post a Comment