कति ले खय झापड र कति हासे त ?
झलनाथले कुटाइ खाए:- कांग्रेस र
माओवादी खुब हाँसे !
सुशिलले कुटाइ खाए:- एमाले र
माओवादी खुब हाँसे !
प्रचन्डले कुटाइ खाए:- कांग्रेस र एमाले
झलनाथले कुटाइ खाए:- कांग्रेस र
माओवादी खुब हाँसे !
सुशिलले कुटाइ खाए:- एमाले र
माओवादी खुब हाँसे !
प्रचन्डले कुटाइ खाए:- कांग्रेस र एमाले
खुब हाँसेका छन् !
नेताहरूको पारा यस्तै रहे...
अब सिङ्गो नेपाल र नेपालीलाई
विदेशीले कुट्नेछ।
त्यसबेला हामी सबै रुनेछौँ, विदेशी मज्जाले
हाँस्नेछन् !
नेताहरूको पारा यस्तै रहे...
अब सिङ्गो नेपाल र नेपालीलाई
विदेशीले कुट्नेछ।
त्यसबेला हामी सबै रुनेछौँ, विदेशी मज्जाले
हाँस्नेछन् !
विचार गरोउ नेपाली दाजु भाई कुनै दिन यहाँ भने जस्तै देख्न नपरोस
श्री राम श्रेष्ठ
साउदी अरबिया झापड खाने को को ?
No comments :
Post a Comment