Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : ‎ केटि हेर्न जादा बाबु र हुने वाला जुवाई को बार्तालाप

Thursday, 22 November 2012

‎ केटि हेर्न जादा बाबु र हुने वाला जुवाई को बार्तालाप


केटि हेर्न जादा बाबु र हुने वाला जुवाई को बार्तालाप 




"आज मलाई एउटा केटा हेर्न आउँदै छ बुवा-आमा", एउटा केटीले आफ्नो अभिभावक लाई
भन्छिन।
केही समय पछी केटा chewing gum चबाउदै
आइपुग्छ।
केटीको बाउलाई यो कुरा मन

पर्दैन,एक्कासी उनी त्यो केटाको अगाडि आएर
भन्छन,

बाबु:... तिमीलाई आफु भन्दा ठूलोको कुनै इज्जत
नै रहेन्छ।
केटा:... होइन बुवा,हिजो अलिक धेरै भएछ,गन्ध
नआओस
भनेर नि!
बुवा(रिसाउदै):. .. छया!
तिमी रक्सी पनि खान्छौ?
केटा: ...हजुर!
केसिनोमा जुवा खेल्ना जान्दा मात्र।
बुवा: जुबा-तास पनि???कती समय भो यो खेल्न
थालेको?
केटा:... जेल बाट छुटे पछी खेल्न थालेकोहो बुवा!
बुवा(झर्किदै):. .. हे भगवान!
तिमी जेलमा पनि थियौ,किन
थियौ त जेलमा??
केटा: ज्यानमाराको केसमा बुवा।
बुवा(आगो हुँदै):... किन मारेको त?
केटा:... किन भने त्यो मान्छेले
आफ्नो छोरी मलाई दिएन।
बुवा(डराउदै):.. . हजुर जवाइ साहेब तपाइलाई
मेरो आशिबाद छ..........!!

No comments :

Get Widget