Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : ''एक बोलतको करिब १ लाख पर्ने ह्विस्की नेपालमा पनि''

Tuesday, 4 June 2013

''एक बोलतको करिब १ लाख पर्ने ह्विस्की नेपालमा पनि''

''नेपाली बजारमा एक बोतलको ९९ हजार मूल्य पर्ने ह्विस्की आयो भन्दा सायद तपाईलाई अचम्म लाग्न सक्छ । तर, ९९ हजार मूल्य पर्ने जोन वाकर एन्ड सन्सको ओडिस्सी नामक ह्विस्की नेपाली बजारमा भित्रिने भएको छ ।
नेपाल भित्रिसकेपनि आगामी शुक्रबारबाट मात्र उक्त ह्विस्की बजारमा सार्वजनिक गरिने बताइएको छ । ह्यात रिजेन्सी होटेलमा एक भव्य तथा पृथक समारोहका बीच नेपालमा बिक्री वितरण सुरू गरिएको घोषणा गरिनेछ । ७ सय ५० एमएलको सिसीमा उपलब्ध हुने हि्वस्की आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ कन्र्सनले बिक्री वितरण गर्नेछ । '
जोन वाकरका एसिया प्यासिफिक प्रमुख बजार व्यवस्थापक जेम्स थप्पसनले यो हि्वस्की अलेक्जेन्डरको असली मिश्रण विधिमा आधारित रहेको बताएका छन् । उनका अनुसार यो ह्विस्की अलेक्जेन्डरको सम्मानमा तयार पारिएको हो र विलासीतापूर्ण तथा उत्कृष्ट स्वादको अनुभूति ग्रहण गर्न चाहने हरेकका लागि उपयुक्त हुनेछ । '
कम्पनीले भारतलगायत विभिन्न मुलुकमा यो हि्वस्की सार्वजनिक गरिसकेको छ ।तलको बक्समा क्लिक गर्नुहोस ''

No comments :

Get Widget