Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : पूर्वमन्त्री अन्सारी पनि माओवादीमा प्रवेश

Saturday, 1 June 2013

पूर्वमन्त्री अन्सारी पनि माओवादीमा प्रवेश



१८ जेठ, काठमाडौ । नेकपा एमालेका पुराना नेता एवं पूर्वमन्त्री शलिम मियाँ अन्सारी एकीकृत माओवादीमा प्रवेश गरेका छन् ।

बारामा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्सारीलाई पार्टी प्रवेश गराएका हुन् । मुस्लिम समुदायमा अन्सारीको राम्रो पहुँच भएको व्यक्ति मानिन्छन् ।
मध्य तराइको जिल्लामा अन्सारी चर्चीत नेता थिए । उनी पछि एमाले त्यागेर राजाको मन्त्रीमण्डलमा सहभागि भएका थिए । मुलुकमा गणतन्त्र आएपनि अन्सारी मौन बसेका थिए । अन्सारी बन्द भएको नेसनस टेलीभिजनका अध्यक्ष युनुस अन्सारीका पिता हुन् 

No comments :

Get Widget