ताप्लेजुङ,जेठ १८ । कञ्जन्जङघा हिमालमा मृत्यु भएका पाँच आरोहीको शव हिमालमै छाडिने भएको छ । हिउं पग्लिएर शव उठाउन कठिनाई हुने र खर्च पनि अधिक लाग्ने भएपछि गएको जेठको पहिलो हप्ता कञ्चनजङघा हिमालमा मृत्यु भएका आरोहीको शव हिमालमै छोडिने भएको हो । हिउं पग्लिएर शव उठाउन समस्या पर्ने र उद्धारका लागि पठाइएको टोली नै जोखिममा पर्ने भएपछि मृतकका आफन्त र आरोहणमा पठाउने टे्रकिङ एजेन्सीले शव नठाउने निधो गरेका हुन् । । कञ्चनजङघा आरोहणको ४ नम्बर आधार शिविरमा दुई नेपाली र तीन विदेशीको ज्यान गएको थियो । हिउंमा परी ज्यान गुमाउनेमा संखुवासभा मकालुका फुदोर्जी शेर्पा र संखुवासभाकै हटियाखोलाका विवश गुरुङ रहेका छन् । विदेशीहरुमा हंगेरीयन नागरिक पिटर किस, जेड सोल्ट इरोस तथा कोरियन नागरिक नामसो पार्क रहेका छन् ।
नमस्कार मित्रहरु तपाई हरु समक्छ यो ब्लग तयार गरेको छु अबस्य पनि तपाइँ हरु ले मनपराइ दिनु हुने छ भन्ने मेरो बिश्वाश छ . साथै येस्मा नेपाली सास्कृतिक झलक र प्रेम काहानी अनि कविता गजल ले साथ दियिने छ र हाम्रो सम्पूर्ण पोस्ट तपाइहरुले सिधा facebook को वाल मा पढ्न सक्नुहुनेछ तेस्को लागि तल like बक्स मा क्लिक गर्नु होला अनि हाम्रो पोस्ट तपैहरुले आफ्नो twitter मा पनि हेर्न सक्नुहुनेछ तेस्को लागि हाम्रो twitter पेज मा fallow गर्नुहोला .धन्यबाद
Saturday, 1 June 2013
हिमालमा मृत्यु भएका पाँच आरोहीको शव हिमालमै छाडिने
ताप्लेजुङ,जेठ १८ । कञ्जन्जङघा हिमालमा मृत्यु भएका पाँच आरोहीको शव हिमालमै छाडिने भएको छ । हिउं पग्लिएर शव उठाउन कठिनाई हुने र खर्च पनि अधिक लाग्ने भएपछि गएको जेठको पहिलो हप्ता कञ्चनजङघा हिमालमा मृत्यु भएका आरोहीको शव हिमालमै छोडिने भएको हो । हिउं पग्लिएर शव उठाउन समस्या पर्ने र उद्धारका लागि पठाइएको टोली नै जोखिममा पर्ने भएपछि मृतकका आफन्त र आरोहणमा पठाउने टे्रकिङ एजेन्सीले शव नठाउने निधो गरेका हुन् । । कञ्चनजङघा आरोहणको ४ नम्बर आधार शिविरमा दुई नेपाली र तीन विदेशीको ज्यान गएको थियो । हिउंमा परी ज्यान गुमाउनेमा संखुवासभा मकालुका फुदोर्जी शेर्पा र संखुवासभाकै हटियाखोलाका विवश गुरुङ रहेका छन् । विदेशीहरुमा हंगेरीयन नागरिक पिटर किस, जेड सोल्ट इरोस तथा कोरियन नागरिक नामसो पार्क रहेका छन् ।
Subscribe to:
Post Comments
(
Atom
)
No comments :
Post a Comment