Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : जनताले दुःख पाए भन्दै झण्डै रोए कोइराला

Thursday, 23 May 2013

जनताले दुःख पाए भन्दै झण्डै रोए कोइराला

९ जेठ, इलाम । नेपाली राजनितिमा एमाओवादी अध्यक्ष प्रचण्डलाई अभिनय गर्न सक्षम नेता मानिन्छन्। तर इलाममा आज नेपाली कांग्रेसका सभापित सुशिल कोइराला पनि झण्डै रोएका थिए। 
सभापति कोइरालाले जनताले दुःख पाएको टिप्पणी गर्दै अनुहार कालो पारेका थिए। निर्वाचन नहुँदा अराजकता बढ्न गई जनताले बढी दुःख पाएको भन्दै कोइराला झण्डे रोएका थिए ।
सभापति कोइरालाले कात्तिक-मङ्सिरमा चुनाव हुने विश्वास पनि व्यक्त गर्न भ्याए ।
नेपाली काङ्ग्रेस इलामले सदरमुकाममा गरेको सभालाई सम्बोधन गर्दै नेपालको शान्ति र लोकतन्त्रको दिगोपनका लागि अन्तर्राष्ट्रिय चासो र चाहना बढेकाले चुनाव सम्भव हुने बताएका थिए। 
कोइराला सभालाई सम्वोधन गर्दै गर्दा निकै गम्भिर देखिए ।

No comments :

Get Widget