Blogger Widgets नेपालको सास्कृतिक झलक,जानकारी मुलक रोचक तथ्य को संगालो : पुर्व प्रधानमन्त्रीको निधन

Monday, 6 May 2013

पुर्व प्रधानमन्त्रीको निधन

२३ वैशाख,रोम। इटलीका पुर्व प्रधानमन्त्री गिउलो एन्ड्रेइओटीको आज निधन भएको छ। ९४ वर्षका एन्ड्रेइओटीको निधन मुटु सम्वन्धी रोगका कारण भएको इटालीका मिडियाहरुले जनाएका छन् ।
उनि कुनै बेलाका इटलीको क्रिष्टियन डेमोक्रेटिक पार्टीका प्रमुख नेता मानिन्थे। उनि सन २०१२ को अगष्टदेखि अस्पतालमा उपचारार्थ भर्ना भएका थिए।

No comments :

Get Widget